समुदाय स्तरीय खानेपानी वितरण सम्बन्धि अध्ययनका लागि परामर्श सेवा प्रदायक संस्था आवश्यकता सम्बन्धि सूचना !!!
प्रथम पटक प्रकाशित मितिः २०७७÷११÷२३
बोलपत्र नं ०३÷२०७७÷०७८
महुली सामुदायिक विकास केन्द्र ९ःऋम्ऋ० वि.सं २०५१ सालमा सप्तरी जिल्लामा स्थापना भएको मुनाफा रहित गैर सरकारी संस्था हो । स्थापना काल देखि नै यस संस्थाले विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रुपमा कार्य गर्दै आएको सर्वविदित नै छ । हाल ःऋम्ऋ ले द्यःश्रख्ऋब्रध्ज्ज् को साझेदारीमा क्तचभलनतजभलष्लन ःगलष्अष्उब िध्ष्मभ ध्ब्क्ज् न्यखभचलबलअभ ायच क्यअष्ब िऋजबलनभ ष्ल क्बउतबचष् म्ष्कतचष्अत ल्एीरज्ञण्टण्(ज्ञड एचयखष्लअभ(द्द मा सञ्चालन गर्दै आईरहेको छ र सोही परियोजना अन्तर्गत राजगढ गाउँपालिका–३, सप्तरी को दलित समुदायका चमार, सदा, मण्डल यादव बसोवास गरेको बस्तीमा खानेपानीको अवस्था विश्लेषण अध्ययन गर्नका लागि कन्सल्टेन्सी को आवश्यकता भएकोले कन्सलटेन्सी तथा फर्महरुलाई आवेदन पेश गर्नका लागि आह्वानका गरिन्छ । इच्छुक आपूर्तिकर्ता÷सेवा प्रदायक संस्थाहरुवाट न्यून मूल्यमा तोकिएको गुणस्तर र मापदण्डका सेवाहरु यस केन्द्रको आर्थिक प्रशासन विनियमावली २०७७ को वि.न. ३८ (४) बमोजिम सेवा खरिद गरिने प्रावधान अनुसार शिलबन्दी दरभाउ आह््वानको लागि ७ दिने सूचना प्रकाशित गरिएको छ ।
शर्तहरुः
१. शिलबन्दी दरखास्त पेश गर्ने परामर्शकर्ता सँग कम्तीमा सम्बन्धित सेवा आपूर्ति गर्ने कार्यमा २ वर्षको अनुभव भएको हुनु पर्नेछ । आपूर्ति कर्ताले उल्लेखित सेवा उलब्धताका लागि आवेदन पेश गर्न सक्नेछ ।
२. इच्छुक आवेदकले आफूले ईच्छाएको क्षेत्रमा सेवा दिनको लागि निम्न कागजात सहित आवेदन पेश गर्नुपर्नेछ । आवश्यक कागजातहरुः
ड्ड फर्म÷व्यवसाय÷कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपी यदि फर्म नविकरण गर्नुपर्ने प्रकृतिको भए नविकरण पत्रको प्रतिलिपी
ड्ड मूल्य अभिबृद्धि कर तथा आयकरमा दर्ता भएको प्रमाण पत्र
ड्ड आ.ब २०७६÷०७७ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी ।
ड्ड संलग्न हुने जनशक्तिको व्यक्तिगत विवरण ९द्यष्य मबतब०
ड्ड राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था र सरकारी कार्यालय लगायत अन्य संघ संस्थाहरुमा सेवा प्रदान गर्दै आईरहेको तथा सुरक्षा नीति अवलम्बन गरेकालाई विशेष ग्राह्यता दिईनेछ ।
३. आवेदन सफा नच्यातिएको खाममा वाहिर पटि प्रेषकको नाम, ठेगाना, सम्पर्क नं वा ईमेल ठेगाना उल्लेख गरिएको हुनु पर्नेछ । खाममा सम्पर्क न,ं ईमेल ठेगाना नभएको विवरणलाई छनौट प्रक्रियामा छनौट गर्न सकिने छैन
४. ईमेल मार्फत कोटेशन पेश गर्नु हुने फर्मले आफ्नो फाईललाई सुरक्षित पासवर्ड राखी पठाउनु पर्नेछ ।
५. दरखास्त पेश गर्ने समयावधि मिति २०७७÷११÷२३ देखि २०७७÷११÷२९ गते शनिवार बेलुकी ५ बजे सम्म रहनेछ । तोकिएको समयावधि पश्चात प्राप्त शिलबन्दी दरखास्त स्वतः बदर ठहरिनेछ । कोटेशन दर्ता गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सो को भोलिपल्ट दर्ता गर्ने समय प्रदान गरिनेछ ।
६. यस सूचना सम्बन्धि विस्तृत विवरण प्राप्त गर्नका लागि कार्यालय समय भित्र संस्थाको सम्बन्धित परियोजना कार्यलयमा सम्पर्क राख्न सकिनेछ । अथवा संस्थाको वेवसाईट ध्भद कष्तभस् धधध।mअमअ।यचन।लउ वाट
डाउनलोड गर्न सकिनेछ, वा संस्थाको ईमेल mअमअ।धबकज२नmबष्।िअयm मा माग गरि इमेल मार्फत पनि प्राप्त गर्न सकिनेछ ।
नोटः क्mोटेशन माथिको सम्पूर्ण अधिकार संस्थामा नै निहित रहनेछ ।
विस्तृत जानकारीको लागि तथा प्रस्तावना पेश गर्नका लागि सम्पर्क ठेगाना
महुली सामुदायिक विकास केन्द्र ९ःऋम्ऋ०
परियोजना कार्यालय, राजविराज सप्तरी हिमालय टोल
सम्पर्क नं ः०३१–५२०२०८
031-141104
info@mcdc.org.np
Mahuli , Saptari
Poverty is the main issues for the social development. So MCDC works for community development by empowering of social engagement. MCDC involved basically in 4 sector for the community Development.